झापा,भदौ ९ । चट्याङ लागेर संखुवासभाको सिलिचोङ गाउँपालिका–४ मांतेवामा एक जनाको मृत्यु भएको छ ।
शनिबार राति घरमा परेको चट्याङले मांतेवा–४ का ३४ वर्षीय तीर्थराज कटुवालको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । उनको शव जिल्ला अस्पतालमा पोस्टमार्टम गरिने भएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्