झापा , भदौ २३ । बिर्तामोड नगरपालिका १ धिमाल बस्ती टोल निवासी पूर्व सांसद बिमला विश्वकर्मालाई पतिशोक परेको छ ।

प्रतिनिधि सभाका पूर्व सांसद, नेपाल उत्पीडित जातीय मुक्ति समाजकी स्थायी कमिटी सदस्य , नेकपा एमाले कोशी प्रदेश कमिटी सदस्य विश्वकर्माका श्रीमान इन्द्र दुतराजको हिजो साँझ ६ः५ बजे ५१ वर्षको उमेरमा निधन भएको हो । उनको आज बिहान ११ बजे कन्काई माईमा अन्त्येष्टि गरिने परिवारले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्