झापा , मंसिर २ । यहि मंसिर १६ गते कन्काई– ६ मा हुन गइरहेको उपनिर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टीले नारायणप्रसाद निरौलालाई उम्मेदवार बनाउने भएको छ ।

पार्टीका जिल्ला अध्यक्ष केशवप्रसाद ओझाले सो जानकारी दिएका हुन् । आज बिहान १०ः३० बजे कन्काई– ६ चम्पापुरमा भेला भएर वडा कार्यालयमा रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा मनोनयन दर्ता कार्यक्रम रहेको उनले जानकारी दिएका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्