झापा , माघ ८ । तेह्रथुमको म्याङ्लुङ –१ मा सकेट बम फेला परेको छ ।

हिजो दिउँसो ३ बजेतिर म्याङ्लुङ –१ स्थित नेपाल टेलिकम कार्यालयपछाडि सोही ठाउँ बस्ने चन्दप्रसाद जोशीले आफ्नै जग्गामा सरसफाई गर्ने क्रममा सकेट फेला परेको हो ।
नेपाली सेनाको बम डिस्पोजल टिम खटिएर डिस्पोज गर्दा बम डिस्पोज नभएपछि आज पुनः डिस्पोज गर्ने तयारी भएको प्रहरीले जनाएको छ ।