झापा, फागुन ५ । तत्कालीन इलाम दानावारी गाउँ विकास समितिका अध्यक्ष रत्नवहादुर अधिकारीको ६१ बर्षको उमेरमा निधन भएको छ ।

इलाम माई नगरपालिका वडा नं २ मस्ते निवासी माई नगरपालिकाका न्यायिक समिति सदस्य अधिकारीको आज विहान ३ः१५ बजे बीएण्डसी अस्पताल बिर्तामोडमा उपचारका क्रममा निधन भएको हो । उनी सुगर रोगबाट पीडित थिए । उनका श्रीमती र छोरा बुहारी रहेका छन् ।