विराटपोखरीमा भव्य गंगा आरती(फोटो फिचर) February 26, 2025 झापा, फागुन १४ । महाभारतकालीन इतिहास बोकेको बिर्तामोड ३ स्थित ऐतिहासिक , धार्मिक एवं पर्यटकीय स्थल विराटपोखरीमा पहिलोपटक गंगा आरती गरिएको छ । महाशिवरात्री पर्वको अवसरमा बुधवार साँझ आयोजना गरिएको गंगा आरतीमा सयौं भक्तालुहरुको उपस्थिति रहेको थियो । Views: 55 RELATED ARTICLESMORE FROM AUTHOR शिवसताक्षीमा श्रीमानलाई बाम्फोक प्रहार गर्ने श्रीमती पक्राउ दुर्गा प्रसाई निरन्तर भारत भ्रमणमा बिर्तामोड उद्योग वाणिज्य संघको वार्षिकोत्सवमा पूर्ब अध्यक्षहरु सम्मानित प्रतिक्रिया Cancel reply कृपया प्रतिक्रिया लेख्नुहोस्! कृपया आफ्नो नाम लेख्नुहोस् तपाइको इमेल ठेगाना गलत छ! कृपया आफ्नो इमेल ठेगाना लेख्नुहोस्