झापा , चैत ३ । इलाममा मरिमराउबाट घर फर्किदा लडेर एक वृद्धको मृत्यु भएको छ ।

गएराति ९.०५ बजे इलाम सूर्योदय वडा नं. ११ केराबारी परिवर्तनशील टोल बस्ने अन्दाजी ७७ वर्षीय कर्णबहादुर राई छिमेकी हेमन्त राईको घरमा मरिमराउबाट घर फर्कने क्रममा गोरेटो बाटोबाट अन्दाजी १० तल झरेका थिए । अचानक लडेका राईको घटनास्थलमै मृत्यु भएको जनाइएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्