झापा,बैशाख ८ । गायिका एलिना चौहानको स्वर रहेको नयाँ गीत ‘तिम्रो व्याइफ्रेन्ड खोइ’ सार्वजनिक गरिएको छ ।


ऋषिमणी आचार्यको शब्द, आकाश मगरको संगीत र एरेञ्ज गीत छ ।
डान्सिङ शैलीको गीतको भिडियोमा मिस पवी, संजना गुरुङ, ऋषिमणि आचार्य, विनायक पन्त लगायतको अभिनय छ । भिडियो निर्देशक आयुष विसीले गरेका हुन् ।
संजय विश्वकर्मा (खेमजन)को कोरियोग्राफी, दीपक गिरीको छायांकन र बन्दे प्रसादको गीतमा छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्