झापा, जेठ ३१ । भद्रपुर– १० कलवलगुडी बस्ने ५२ वर्षीय सन्तकुमार जोगी सुतेकै ठाउँमा मृत फेला परेका छन् ।

हिजो दिउँसो ४ बजेतिर आफ्नै घरको कोठामा उत्तानो परी सुतिरहेको अबस्थामा उनी मृत फेला परेका हुन् । जिल्ला प्रहरी कार्यालयबाट टोली खटिएर घटनाको अनुसन्धान गरिरहेको जनाइएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्