झापा, असार ११ । उदयपुरमा सर्पले टोकेर एक बालकको मृत्यु भएको छ ।

हिजो साँझ ६;३० बजे उदयपुर बेलका नगरपालिका वडा नं.८ भिमफेदी बस्ने मानबहादुर थापाका छोरा ८ वर्षीय निश्चल थापालाई घर अगाडि सर्पले दाहिने खुट्टामा टोकेको थियो । बिरामीलाई उपचारको लागि वि.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान ल्याई उपचार भइरहेकोमा राति ८ बजे उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्