झापा,असार २३ । एसीसी यू–१६ पुरुष इस्ट जोन कपको उपाधि जितेको नेपाली टोली स्वदेश फर्किएको छ।


खेलाडीहरूलाई नेपाल क्रिकेट संघ (क्यान)का सचिव पारस खड्कासहितका पदाधिकारीहरूले विमानस्थलमा स्वागत गरेका थिए।
मलेसियामा भएको एसिसी यू–१६ इस्ट जोन कपमा नेपालले अपराजित रहँदै उपाधि जितेको थियो।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्