झापा, साउन ५ । चन्द्रगढी–चारआली सडकमा भरुवा बन्दुक फेला परेको छ ।

आज दिउँसो १२;१० बजे भद्रपुर .वडा न.९ नहर टोलस्थित चन्द्रगढी–चारआली सडकको दाहिने साइडमा बेवारिसे अवस्थामा एक नाल भरुवा बन्दुक फेला परेको हो । जिल्ला प्रहरी कार्यालय झापाबाट अनुसन्धानको लागि प्रहरी टोली खटिएको डीएसपी खगेन्द्र खड्काले बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्