झापा, साउन २३ । पूर्व शिक्षामन्त्री देवी ओझाका छोरा विप्लव ओझाको लडेर मृत्यु भएको छ ।

कोहेड कलेज बिर्तामोडका शेयर सदस्य विप्लव ओझा सुदूर पश्चिमाञ्चलको बाजुरामा रहेको चर्चित बडिमालिका देवीको दर्शन गरि फर्कने क्रममा हिजो चिप्लेर लडेका थिए । उनको घटनास्थलमा नै मृत्यु भएको कोहेडका अर्का संचालक कमल गुरागाँइले जानकारी दिएका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्