झापा, भदौ २३ । जेनजी पुस्ता (सन् १९९७ देखि २०१२ को बीचमा जन्मिएका) ले आज झापाको बिर्तामोडमा पनि र्याली निकाल्दै छन् ।

बिर्तामोडको वानस्टप मल अगाडि स्कुले पोशाकमा भेला भइरहेका विद्यार्थीहरुले अहिले बिहान ११ बजेदेखि प्रदर्शन गर्न लागेका हुन् । जसको अगुवाई युथ अफ झापाले गरिरहेको छ ।
भ्रष्टाचार र सामाजिक सञ्जाल बन्द विरोधमा काठमाडौंको माइतीघरमा हजारौंले अहिले प्रदर्शन गरिरहेका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्