झापा,भदौ २४ । प्रदर्शनकारीहरूले नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाको निवासमा आगजनी गरेका छन् ।

जेनजी पुस्ताका प्रदर्शनकारीहरूले बुढानीलकण्ठ स्थित देउवा निवासमा आगजनी गरेको जिल्ला प्रहरी परिसर काठमाडौँका एकजना अधिकृतले बताए ।
सुरक्षाकर्मीले स्थिति नियन्त्रणमा लिने प्रयास गरिरहेका छन् ।