कांग्रेस पार्टी कार्यालयमा आगजनी September 9, 2025 झापा,भदौ २४ । नेपाली कांग्रेसको सानेपास्थित कार्यालयमा जेनजी प्रदर्शनकारीले आगजनी सुरु गरेका छन् । बल्खुबाट अघि बढेको भीडले आगजनी गरेको हो । बल्खु क्षेत्रमा अहिले चर्को आन्दोलन भइरहेको छ । Views: 26 RELATED ARTICLESMORE FROM AUTHOR मुस्ताङबाट कांग्रेसले खाता खोल्यो काठमाडौं–१ बाट रास्वपाकी उम्मेद्वार रन्जु न्यौपाने निर्वाचित झापामा यस पटक पनि म्याच फिक्सिंग ? प्रतिक्रिया Cancel reply कृपया प्रतिक्रिया लेख्नुहोस्! कृपया आफ्नो नाम लेख्नुहोस् तपाइको इमेल ठेगाना गलत छ! कृपया आफ्नो इमेल ठेगाना लेख्नुहोस्