आन्दोलनकारीले लगाए संसद् भवनमा आगो September 9, 2025 झापा, भदौ २४ । संसद् भवनमा जेनजी प्रदर्शनकारीहरुले आगो लगाएका छन् । आज दिउँसो आक्रोशित प्रदर्शनकारीहरुले संसद् भवनमा आगो लगाएका हुन् । हिजो संसद भवन बाहिर १७ जना जेनजी आन्दोलनकारी सुरक्षाकर्मीद्वारा मारिएका थिए । Views: 19 RELATED ARTICLESMORE FROM AUTHOR अग्रसेन भवनको अध्यक्षमा रमेशकुमार अग्रवाल फर्स्ट स्टेपमा भोलि विशेष शिक्षा मेला प्रादेशिक अस्पताल भद्रपुरमा चोरको विगविगी ,एक कर्मचारीसहित तीन पक्राउ प्रतिक्रिया Cancel reply कृपया प्रतिक्रिया लेख्नुहोस्! कृपया आफ्नो नाम लेख्नुहोस् तपाइको इमेल ठेगाना गलत छ! कृपया आफ्नो इमेल ठेगाना लेख्नुहोस्