झापा, भदौ २४ । जेनजीको आन्दोलनका कारण नेपालको बिग्रदो अवस्थाप्रति भारतीय सुरक्षा निकायले सतर्कता अपनाएको छ ।

भारत किशनगंजसंग जोडिएको झापा जिल्लाको विभिन्न शहरहरुमा स्थिति तनावपूर्ण देखिएपछि कशनगंजका एसपी सागर कुमारले सशस्त्र सीमा बलका पदाधिकारीहरुसंग आज गलगलिया थाना क्षेत्रमा सीमा क्षेत्रको बारेमा जानकारी लिएका हुन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्