झापा, असोज १९ । इलाममा पहिरोले घर पुर्दा दुईजनाको मृत्यु भएको छ भने तीनजना बेपत्ता भएका छन् ।

गएराति परेको अविरल बर्षाका कारण इलाम नगरपालिका –६, घोसमा डम्बरबहादुर पाख्रिनको घर पहिरोले पुरिएर २ जनाको मृत्यु भएको हो । पहिरोले ३ जना वेपत्ता भएका छन् । २ जना घाइतेलाई उद्धार गरि उपचारका लागि अस्पताल लगिएको जनाइएको छ । सो सम्बन्धमा विस्तृत विवरण आउन बाँकी रहेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्