नेपाल भारत सिमामा ठूलो परिमाणमा ब्राउन सुगर सहित २ पक्राउ October 15, 2025 झापा,असोज २९ । नेपाल भारत सिमामा ठूलो परिणाममा ब्राउन सुगर सहित दुईजना पक्राउ परेका छन् । प्लाष्टिक सहित १ केजी १९२ ग्राम ब्राउन सुगर सहित आज बिहान गलगलियाको लकडी डिपोमा पक्राउ परेका हुन् । Views: 79 RELATED ARTICLESMORE FROM AUTHOR बैंकिङ कसुरमा कन्काईबाट एकजना पक्राउ कचनकवलमा नवजात शिशु मृत फेला, एक पक्राउ हाजिर जमानीमा दुर्गा प्रसाईं रिहा प्रतिक्रिया Cancel reply कृपया प्रतिक्रिया लेख्नुहोस्! कृपया आफ्नो नाम लेख्नुहोस् तपाइको इमेल ठेगाना गलत छ! कृपया आफ्नो इमेल ठेगाना लेख्नुहोस्