झापा, कात्तिक १९ । झापाको दमकमा विषालु सर्पले डसेर बालक गंभीर घाइते भएका छन् ।

गएराति अन्दाजी ८ः३० बजे दमक १बुद्धचोक बस्ने चोलन कुमालका छोरा बर्ष ८ का सिद्धार्थ कुमाललाई आफ्नै घरमा बिषालु गोमन सर्पले डसेको हो । घाइते बालकलाई उपचारको लागि बीएण्डसी अस्पताल बिर्तामोडमा ल्याइएको छ । उनको अवस्था बोल्न नसक्ने गम्भीर रहेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्