झापा, कात्तिक २१ । इलाका प्रहरी कार्यालय दमकको इन्चार्जको रुपमा डीएसपी किशोर लम्सालले आजदेखि कार्यभार सम्हालेका छन् ।

डीएसपी राम तिमल्सिनाको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरमा सरुवा भएपछि उनको ठाउँमा लम्साल आएका हुन् । उनी जिल्ला प्रहरी कार्यालय पर्साबाट सरुवा भएर इलाका प्रहरी कार्यालय दमकमा आएका हुन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्