झापा,कात्तिक २६ । नागरिक उन्मुक्ति पार्टी नेपाल निर्वाचन आयोगमा दर्ता भएको छ ।

रेशम चौधरी संरक्षक रहेको यो दल आयोगमा दर्ता भएको हो ।
कबीर सोप अध्यक्ष रहने गरी दर्ता भएको पार्टीका नेताहरूले आज आयोगमा पुगेर प्रमाणपत्र बुझेका छन् ।
रेशम चौधरी, कबीर सोप लगायतका आज आयोग गएर पार्टी मान्यताको प्रमाण पत्र बुझेका हुन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्