भद्रपुर निवासी प्रहरी जवान हस्दाको मोटरसाइकल दुर्घटनामा मृत्यु November 15, 2025 झापा, कात्तिक २९ । झापा भद्रपुर –१० पिपल टोल (गाडाटोला) घर भएका प्रहरी जवान २७ वर्षीय सागर हस्दाको मोटरसाइकल दुर्घटनामा मृत्यु भएको छ । उनी सिरहा जिल्लामा कार्यरत रहेका थिए । उनी बिहीवा त्यही मोटरसाइकल दुर्घटनामा परेको प्रहरीले जनाएको छ । Views: 253 RELATED ARTICLESMORE FROM AUTHOR आगोले पोलेर दमककी महिला घाइते इप्रका बिर्तामोडका हवल्दार खड्कालाई कुट्ने शेर्पा पक्राउ गोवा आगलागीमा मृत्यु भएका दुई झापाली युवाको शव ल्याइयो प्रतिक्रिया Cancel reply कृपया प्रतिक्रिया लेख्नुहोस्! कृपया आफ्नो नाम लेख्नुहोस् तपाइको इमेल ठेगाना गलत छ! कृपया आफ्नो इमेल ठेगाना लेख्नुहोस्