झापा, पुष १८ । चन्द्रगढी विमानस्थलमा बुद्ध एयरको बिमान दुर्घटना भएको छ ।

आज राति सवा ९ बजे काठमाण्डौबाट भद्रपुर अवतरण गर्ने क्रममा बुद्ध एयरको विमान चिप्लिएर विमानस्थलको करिव २ सय मिटर पूर्व खोल्सीमा दुर्घटना भएको हो । विमानमा सवार यात्रुहरु सकुशल रहेको र विमानमा आगलागी नभएको झापा प्रहरी प्रमुख राजन लिम्बूले बताए ।



