यी हुन् कांग्रेसबाट झापाका पाँच उम्मेदवार January 20, 2026 झापा, माघ ६ । आगामी निर्वाचनका लागि नेपाली कांग्रेसले झापाका उम्मेदवारको अन्तिम टुंगो लगाएको छ । झापा क्षेत्र नं १ बाट केशव पाण्डे , २ बाट सरिता प्रसाई , ३ बाट राजेन्द्र घिमिरे , ४ बाट देउकुमार थेबे र ५ बाट मन्दरा चिमरियाको नाम टुंगो लागेको हो । Views: 105 RELATED ARTICLESMORE FROM AUTHOR कमलमा मिक्स्चर बोकेको ट्रयाक्टर पल्टिँदा १० जना घाइते जंगली हात्तीको आक्रमणबाट बाह्रदशीमा महिला गंभीर घाइते यी हुन् बैंक खाता नखोली चुनावमा खर्च गर्ने २५ उम्मेदवारहरु(नामावलीसहित) प्रतिक्रिया Cancel reply कृपया प्रतिक्रिया लेख्नुहोस्! कृपया आफ्नो नाम लेख्नुहोस् तपाइको इमेल ठेगाना गलत छ! कृपया आफ्नो इमेल ठेगाना लेख्नुहोस्