झापा , माघ ७ । झापा ५ का उम्मेदवार बालेन शाहलाई अर्को सफलता मिलेको छ ।

नेकपा एमालेनिकट युवा संघका दमक अध्यक्ष छवि खतिवडा र उपाध्यक्ष विजय तामाङसंगै नेपाली कांग्रेस कमलका सचिव महेन्द्र बुढाथोकीले पनि पार्टी परित्याग गरी बालेनलाई सघाउने भएका छन् । आफूले बालेनलाई जिताउन निस्वार्थ सहयोग गर्ने बुढाथोकीले बताएका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्