झापा, माघ १३ । आफूलाई अभियन्ताका रुपमा चिनाउने युवराज पौडेल (सफल) पक्राउ परेका छन् ।

जिल्ला प्रहरी परिसर, काठमाडौंको टोलीले उनलाई पक्राउ गरेको एसपी पवनकुमार भट्टराईले बताए ।

उनीविरुद्ध महान्यायाधिवक्ता सबिता भण्डारीविरुद्ध तथ्यहिन कुरा लेखेको आरोप प्रहरीले लगाएको छ । महान्यायाधिवक्ताको कार्यालयले ८ माघमा दिएको उजुरीका आधारमा उनलाई पक्राउ गरिएको भट्टराईको भनाइ छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्