एजेन्सी । भारतको कोलकातामा भूकम्पको झट्का महसुस गरिएको छ ।

भूकम्पको तीव्रता ५.५ रिक्टर स्केल मापन गरिएको छ। भूकम्पको झट्काका कारण मानिसहरूमा त्रसित भएका छन् । उनीहरु सतर्कता अपनाउँदै घर र कार्यालयबाट बाहिर निस्किएका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्