झापा, बैशाख ५ । नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ३० पुगेको छ ।

शुक्रबार एकैदिन १४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । जसमध्ये १२ जना उदयपुरमा रहेका हुन् भने दुईजना चितवनका रहेका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्