झापा ,वैशाख १४। सरकारले जारी लकडाउन १० दिन थप्ने निर्णय गरेको छ ।

वैशाख १५ गतेसम्मको लकडाउन अब वैशाख २५ गतेसम्म जारी राख्ने आजको मन्त्रिपरिषद बैठकले निर्णय गरेको एक मन्त्रीले बताए । नेपालमा कोरोना संक्रमितको संख्या ५२ पुगेको र नयाँ संक्रमण देखिइरहेकाले जोखिममुक्त नभएको निष्कर्ष निकाल्दै सरकारले लकडाउन थप्ने निर्णय गरेको हो।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्