झापा, जेठ ६ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निजी तथा सामुदायिक अस्पताललाई कोभिड १९ परीक्षणका लागि आर.डी.टिबाट परीक्षण गर्न अनुमति दिने सम्बन्धी अन्तरिम निर्देशिका जारी गरेको छ ।

मन्त्रालयले शुल्क तिरेर कोरोना परीक्षण गर्न मिल्ने सैद्धान्तिक व्यवस्था गरेको भएपनि मूल्य भने तोकिनसकेको सह—प्रवक्ता डा. समिरकुमार अधिकारीले जानकारी दिए । आर.डी.टि परीक्षणको शुल्क तोक्दा खरिद मुल्यको २० प्रतिशत नबढ्ने गरि तोक्नपर्ने निर्देशिकामा उल्लेख छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्