झापा , जेठ १२ । नेपालमा ७२ कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज बिहान अद्यावधिक गरेको विवरणअनुसार ७२ जना संक्रमित थपिएका हुन् । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या ६७५ पुगेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्