झापा, जेठ २५ । पछिल्लो २४ घण्टामा देशभर २१३ जना कोरोना संक्रमित थपिएका छन् ।

विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप २१३ जनालाई कोरोना भाइरस रोग (कोभिड १९)को पुष्टि हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता डा.विकास देवकोटाले थप २१३ लाई कोरोना पुष्टि भएको जानकारी दिए । यो संगै कोरोना संक्रमितको संख्या ३,४४८ पुगेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्