झापा, जेठ ३१ । झापाको बाह्रदशीमा आज थप एकजनामा कोरोना संक्रमण देखिएको छ ।

बाह्रदशी १ का पुरुषमा संक्रमण देखिएको हो । उनी भारतबाट आएर पशुपति माविको क्वारेन्टाइनमा बसेको वडाध्यक्ष शम्भुसिंह राजवंशीले बताए । आज एकजना थपिएसँगै बाह्रदशीमा संक्रमितको संख्या ७ पुगेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्