झापा ,जेठ ३१ । पछिल्लो २४ घण्टामा देशका विभिन्न जिल्लामा २७३ जनालाई कोरोना संक्रमणको पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा जागेश्वर गौतमले नियमित प्रेस बिफिङका क्रममा संक्रमित थपिएको जानकारी दिए ।यो संगै कोरोना संक्रमितको संख्या ५३३५ पुगेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्