झापा, असार २ । भारत दिल्लीका स्वास्थ्य मन्त्री सत्येन्द्र जैनलाई अस्पताल भर्ना गरिएको छ ।

अत्याधिक ज्वरो र सास फेर्न समस्या भएपछि उनलार्ई राजीव गान्धी सुपर स्पेशलिटी अस्पतालमा भर्ना गरिएको हो । आज उनलाई कोरोना टेस्ट गरिने भएको छ ।
दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले सत्येन्द्र जैनको स्वास्थ्यलाई लिएर ट्वीट गरेका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्