झापा, असार २ । पछिल्लो २४ घण्टामा देशका विभिन्न जिल्लामा गरी ३८० जनालाई कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा जागेश्वर गौतमले नियमित प्रेस बिफिङका क्रममा ३८० लाई कोरोना पोजेटिभ पुष्टि भएको जानकारी दिए । यो संगै कोरोना संक्रमितको संख्या ६ हजार ५९१ पुगेको छ ।
 
                 
		
 
 


 
  
  
 