झापा, असार ४ । झापाका थप एकजनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

झापा गाउँपालिकाका एक ४६ वर्षिय पुरुषमा हिजो कोरोना पुष्टि भएको हो । उनी भारतको मुम्बईबाट आएर डिल्लीराज मावि क्वारेन्टाइनमा बसेका थिए । योसँगै झापामा कोरोना संक्रमितको संख्या १८० पुगेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्