झापा, असार ७ । योग गुरु बाबा रामदेवले छिमेकी चिनले नेपाललाई उक्साएको आरोप लगाएका छन् ।

छैटौ विश्व योग दिवसको अवसरमा एक भारतीय टेलिभिजनसँग बोल्दै उनले त्यस्तो आरोप लगाएका हुन् । नेपाल र भारतबीचको पुरानो र प्रगाढ सम्बन्ध चिनका कारण बिग्रिन खोजेको टिप्पणी गर्दै उनले अरुको उक्साहटमा लाग्न नहुने बताए । सीता जानकी मातादेखि नै नेपाल र भारतबीच रोटी र बेटीको सम्बन्ध रहदै आएकोले केही मतभेद भए आपसी छलफलबाट समाधान गर्नुपर्ने उनको सुझाव छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्