झापा, असार १० । पाकिस्तान क्रिकेट बोर्डले आफ्ना सात खिलाडीलाई कोरोना संक्रमण भएको पुष्टि गरेको छ ।

संक्रमित हुनेहरुमा फखर जमा, इमरान खान, काशिफ भट्टी, मोहम्मद हफीज, मोहम्मद हसैन, मोहम्मद रिजवान और वहाब रियाज रहेका छन् ।यसअघि सोमवार पाकिस्तान क्रिकेट बोर्डले शादाब खान, हारिस रऊफ र हैदर अलीलाई कोरोना संक्रमण भएको जानकारी दिएको थियो ।दुई दिनमा पाकिस्तानका दश क्रिकेटर कोरोना संक्रमणको चपेटमा परेका हुन् ।जुन खिलाडीको टेस्ट नेगेटिभ छ, ती २८ जूनमा इंग्लैंड प्रस्थान गर्नेछन् । पाकिस्तान क्रिकेट टीम र इंग्लैंडबीच तीन टेस्ट र तीन टी२० म्याचको सिरीजÞ अगस्टमा हुने भएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्