झापा, असार १८ । विश्वका १ नं टेनिस खेलाडी नोभाक जोकोभिच र उनकी श्रीमतीको कोरोना भाइरस परीक्षणको रिपोर्ट नेगेटिभ आएको छ ।

दश दिनअघि दुवैको रिपोर्ट पोजेटिभ आएको थियो । १७ औँ ग्रान्डस्लाम विजेता जोकोभिचले एन्ड्रिया भ्रमणका क्रममा धेरै बरिष्ठ खेलाडीहरुको च्यारिटी राखेका थिए ।यसअघि टेनिस खेलाडीहरु ग्रिगर दिमित्रोभ, बोर्ना कोरिक र भिक्टोर ट्रोइकीलाई कोरोनाको संक्रमण पुष्टि भएको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्