बिर्तामोड , असार १८ । झापाको बिर्तामोड ४ मा रहेको लिटल फ्लावर्स ईङ्लिस स्कुलमा आज तालावन्दी भएको छ ।

दुईवटा विद्यार्थी संगठनहरुले सो विद्यालयमा तालाबन्दी गरेका हुन् । तालावन्दी गर्नेमा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन र नेपाल विद्यार्थी संघ झापा रहेका छन् । लकडाउनका कारण स्कुल बन्द रहँदा पनि विद्यार्थीको मासिक शुल्क तिर्न अभिभावकलाई ताकेता गरेपछि तालावन्दी गर्नु परेको ती विद्यार्थी संगठनहरुले जनाएका छन् ।

१ प्रतिक्रिया

  1. sahi karya gareko mahasus gareko xu talabandi garekoma ajha mata vanxu yasto school seal garinu parxa, navaye pani school lai fine sworoop sabai studentlai 1 years free padaunu parne karwahi garinu pardaxa.

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्