बिर्तामोड , साउन १९ । कोरोना संक्रमण नियन्त्रणका लागि भन्दै बिर्तामोड नगरपालिकाले आइतबार रातिदेखि अनिश्चितकालका लागि लकडाउन घोषणा गरेको छ । लकडाउनका कारण बजार बन्द रहेको छ भने यातायातका साधन फाट्टफुट्ट चलेका छन् । अति आबश्यकीय सेवाहरु औषधि पसल, डेरी,फलफूललगायत खुल्ला रहेका छन् ।

बिर्तामोडको मुक्ति चौक
भद्रपुर रोड
मुक्ति चौकदेखि पश्चिम

तस्वीर –मनिषा चम्लागाई

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्