एजेन्सी । शीर्ष वरीयताप्राप्त नोवाक जोकोविच जजलाई वलले हिर्काएका कारण यूएस ओपनका लागि अयोग्य घोषित भएका छन् ।

स्पेनका पाब्लो कार्रेनो बुस्टासँग ६—५ ले पछि परेपछि जोकोविच हतासमा थिए । हतास मनिस्थितिमा उनले अपनी गोजीबाट एक वल निकाले र त्यसलाई टेनिस रैकेटबाट हान्दा सिधै लाइन जजलाई लागेको थियो । त्यसपछि उनलाई टूर्नामेन्टका अधिकारीहरुले अयोग्य घोषित गरेका हुन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्