बिर्तामोड , असोज १ । बिर्तामोडका पुराना बासिन्दा गंगाबहादुर पुरीको आज बिहान ७८ वर्षको उमेरमा निधन भएको छ ।

केही महिनादेखि अस्वस्थ रहेका पुरीको बिहान ११ बजे निधन भएको हो । साविक अनारमनी २ र हाल बिर्तामोड ४ निवासी पुरी यस क्षेत्रकै पुराना बासिन्दा हुन् । पुरीका दुई छोरा तुलाराम र टीकाराम तथा ६ छोरीहरु तिलमाया , देवी , सीता , उषा , मनु र मैया रहेका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्