दिल्लीले राजस्थानलाई ४६ रनले हरायो October 9, 2020 एजेन्सी । शुक्रवार शारजाहको मैदानमा खेलाइएको आईपीएलको प्रतिष्पर्धामा दिल्ली कैपिटल्सले राजस्थान रोयल्सलाई ४६ रनले हराएको छ । ल्लीले राजस्थानसामु जीतका लागि १८५ रनको लक्ष्य राखेको थियो । तर, राजस्थानको पूरै टीमले मात्र १३८ रन बनाउन सक्यो । Views: 125 RELATED ARTICLESMORE FROM AUTHOR मोटरसाइकल दुर्घटनामा घाइते गरामनीकी कल्पना भण्डारीको मृत्यु विमान दुर्घटनामा महाराष्ट्रका उपमुख्यमन्त्री पवारसहित पाँचजनाको मृत्यु बारामा आमा छोराको हत्या, बुबा छोरी र बुहारी घाइते प्रतिक्रिया Cancel reply कृपया प्रतिक्रिया लेख्नुहोस्! कृपया आफ्नो नाम लेख्नुहोस् तपाइको इमेल ठेगाना गलत छ! कृपया आफ्नो इमेल ठेगाना लेख्नुहोस्