सामाजिक अभियन्ता अबिशेकलाई जिजु आमाको शोक October 19, 2020 हल्दीबारी , कात्तिक ३ । सामाजिक अभियन्ता अबिषेक खतिवडालाई शोक परेको छ । उनको जिजु आमाको निधन भएको हो । अर्जुनधारा—९ मा स्थायी बसोबास गर्दै आएकी अबिषेककी जिजु आमा धनमाया खतिवडाको ९४ बर्षको उमेरमा गएराति ९ः४५ बजे निधन भएको हो । Views: 229 RELATED ARTICLESMORE FROM AUTHOR यी हुन् बैंक खाता नखोली चुनावमा खर्च गर्ने २५ उम्मेदवारहरु(नामावलीसहित) जनश्रुती महिला साकोसद्वारा क्यान्सर र गुप्तरोग सम्बन्धी सचेतना कार्यक्रम भृकुटी चोकमा नवजात शिशु मृत फेला प्रतिक्रिया Cancel reply कृपया प्रतिक्रिया लेख्नुहोस्! कृपया आफ्नो नाम लेख्नुहोस् तपाइको इमेल ठेगाना गलत छ! कृपया आफ्नो इमेल ठेगाना लेख्नुहोस्