हल्दिबारी , कात्तिक १६ । दुबईमा झुन्डिएर आत्महत्या गरेका हल्दिबारी ४ का २४ वर्षिय ऐतराज मुर्मुको आज अन्त्येष्टि गरिएको छ ।

माराङ मुर्मुका छोरा ऐतराजले गत असोज २१ गते दुबईमा झुन्डिएर आत्महत्या गरेका थिए । घटना भएको २५ दिनपछि उनको लाश घर आइपुगेको हो । गए राति १० बजे लाश आइपुगेको र आज बिहान देउनिया खोलामा अन्त्येष्टि गरिएको स्थानीय बडाराम हेमरमले बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्