बिर्तामोड, कात्तिक १९ । भारतबाट अबैध रुपमा नेपाल तर्फ अबैध रुपमा ल्याइदैँ गरेको अवस्थामा पटका बरामद भएको छ । इलाका प्रहरी कार्यालय धुलाबारी र प्रहरी चौकी शनिश्चरेले विभिन्न स्थानबाट पटका बरामद गरेको हो ।

प्रहरी टोलीले मेचीनगर नगरपालिका –१०, अर्जुनधारा –५बाट ६ लाख ५० हजार रुपैयाँ बराबरको पटका बरामद गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता राकेश थापाले बताए । बरामद गरिएको पटका आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीको लागि सम्बन्धित प्रहरी कार्यालयमा राखिएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्